सङ्गठनभित्र घुसाइएका व्यक्तिहरूबाटै त्यो घटना घटाइएको हुन सक्छ !
- भाद्र ८, २०८३
अन्तर्वार्ता (नेमकिपाका अध्यक्ष का. रोहितको शरीरमा अद्यापि गोली (Pellet) छ भन्ने कुरा धेरै कमलाई मात्र ज्ञात छ । आजभन्दा तेत्तीस वर्षअगाडि अर्थात्् सन् १९७८ अगस्त ३१ (२०३५ भदौ १५)...