छयालीसौँ नेपालभाषा साहित्य तःमुंज्या र सांस्कृतिक ब्वज्या सम्पन्न “साहित्यले मानिसलाई विनम्रता, शिष्टतापूर्वक बोल्ने भाषिक सिप प्रदान गर्छ”
- कार्तिक ९, २०८३
भक्तपुर, ७ कार्तिक । देशका चर्चित साहित्यकार, कलाकार, कानुनविद्, मानवशास्त्री, संस्कृतिविद्, इतिहासविद्, भाषाविद्, चिकित्सक, विद्वान, बुद्धिजीवी, राजनीतिक विश्लेषक, लेखक, समालोचक, स्रष्टा, समाजसेवी, आन्दोलनका अगुवा, इन्जिनियरलगायत सर्वसाधारण जनताको व्यापक उपस्थितिमा...