आम निर्वाचन सम्पन्न : नयाँ संसद् र सरकारले जनताको आधारभूत आवश्यकतामा ध्यान दिन बिजुक्छेँको सुझाव
- फाल्गुन २२, २०८२
भक्तपुर, २१ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिका–५ स्थित विद्यार्थी निकेतन माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार यहाँ...