कामदारवर्गको अहितमा लागेकाहरू नेमकिपामा अटन सक्दैनन् : अध्यक्ष बिजुक्छेँ
- भाद्र ६, २०८३
भक्तपुर, ६ भदौ । “तकियामुनि सर्प राखेर सुत्दा कुनै पनि समयमा सर्पले डस्छ । ठीक त्यसरी नै कामदारवर्गको अहितमा लागेकाहरू नेमकिपामा अटन सक्दैनन् ।” उक्त विचार नेपाल मजदुर किसान...