तर्कभन्दा पनि कुतर्क हाबी भएको भारतीय राजनीति
- बैशाख २१, २०८१
- राजन
भारतमा भइरहेको आम निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीले बोलेको एउटा वाक्यले सम्पूर्ण भारतवासीलाई ‘हाँस्नु कि रुनु’ भनेजस्तै बनाएको छ । सासु बुहारीबिच घर झगडामा बोलिने शैलीको शब्द प्रधानमन्त्रीजस्तो गरिमामय पदलाई...