जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ९
- बैशाख ११, २०८३
प्रहरी वृत्त जनसेवाका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्द भदौ २३ गते बिहान ८ः३० देखि सिंहदरबारको पेरीमिटर सुरक्षामा खटिएको थिएँ । माइतीघर मण्डलामा प्रदर्शन सुरुमा सामान्य नै थियो । केही...