पार्टी कार्यकर्ता र अनुशासनबारे केही कुरा
- जेष्ठ १०, २०८१
- विवेक
कुनै पनि पार्टी एउटा विचार र सिद्धान्तको आधारमा स्थापना भएको हुन्छ । त्यसले एउटा वर्ग, धर्म वा जातिको प्रतिनिधित्व गरेको हुन्छ । पार्टीमा आबद्ध नेता र कार्यकर्ताहरू पार्टीको सिद्धान्तलाई...