जनताको चेतनास्तर नउठेसम्म समाजमा परिवर्तन असम्भव : अध्यक्ष बिजुक्छेँ
- बैशाख २४, २०८१
भक्तपुर, २३ वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले समाजको विकास र परिवर्तनमा मजदुरवर्गको योगदान र भूमिका उल्लेखनीय रहेको चर्चा गर्दै क्रान्तिकारी नेताहरूको जीवनी अध्ययनमा...