परिवर्तन ल्याउन जनतालाई राजनीतिकरूपले सचेत र सङ्गठित गर्न आवश्यक
- बैशाख १, २०८१
भक्तपुर, ३० चैत । नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिको आयोजनामा बिहीबार अगुवा कार्यकर्तामाझ कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । उक्त प्रशिक्षण कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव...