के शासक दलका नेताहरू निर्वाचनमा जान डराएकै हुन् ?
- कार्तिक २९, २०८२
- सुमन
२०४६ सालको जनआन्दोलनले पञ्चायत ढल्यो । प्रजातन्त्र आयो र आजका शासक दलका नेताहरू सत्तामा पुगे । जनताको आन्दोलनबाट आएका उनीहरूले भ्रष्टाचार गरेर, अकुत सम्पत्ति कुम्ल्याउने, विभिन्न षड्यन्त्र गरेर नेता...