काठमाडौँ तःमुंज्याद्वारा न्हू दँ (नयाँ वर्ष) को शुभकामना
- कार्तिक ७, २०८२
काठमाडौँ, ५ कार्तिक । नेपालभाषा साहित्य तःमुंज्या काठमाडौँ महानगर समितिद्वारा नेपाल संवत् ११४६ नयाँ वर्षको उपलक्ष्यमा कामपा वडा नं. ५ स्थित सत्संग भवनमा शुभकामना आदानप्रदान कार्यक्रम मङ्गलबार सम्पन्न भयो...