विद्यार्थीलाई देश र जनताप्रति समर्पित बनाउन शिक्षकहरू सक्रिय र योग्य हुनुपर्ने
- आश्विन २५, २०८२
भक्तपुर, २५ असोज । “विद्यालय, परिवार, समाज र परिवेशले हरेक मानिसको व्यक्तित्वमा प्रभाव पार्छ । विद्यालय र विश्वविद्यालयका विद्यार्थीमा शिक्षकले धेरै प्रभाव पर्छ । शिक्षक सफल, योग्य, असल, दूरदर्शी,...