पुँजीवादी व्यवस्थामा सत्ताको चलखेल स्वाभाविक
- बैशाख १७, २०७८
- – गौरव प्रधान
पुँजीवादी व्यवस्थामा सत्ताको चलखेल भइरहन्छ । सरकार टिकाउने र ढाल्ने खेल पनि बेलाबखत भइरहेकै हो । सत्ता टिकाउनकै निम्ति सत्तारूढ दलका नेताहरू कहिले सांसद किनबेचमा त कहिले सांसद अपहरणमा लागेको घटना...