अन्तद्र्वन्द्वभित्र सत्तामोह !
- चैत्र २६, २०७७
- – दानबहादुर कपाली
ठूला राजनीतिक दलका नेताहरूबीच अन्तरविरोध हुनु, मतमतान्तर हुनु या गुट–उपगुट हुनुको मूल कारण सत्तामुखी राजनीति नै हो, सत्तामा सामेल हुनु नै हो । सरकारमा पटक–पटक सहभागी हुने दलहरू एमाले, नेका,...