सभामुख तटस्थ हुनु जरूरी
- फाल्गुन २४, २०७७
काठमाडौँ, २३ फागुन । आइतबार साँझ ४ बजे बोलाइएको प्रतिनिधिसभाको सातौँ अधिवेशनको पहिलो बैठक साँझ पाँच बजेमात्र सुरू भयो । आरम्भमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा र...