‘नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन’
- माघ १४, २०७७
- जमिला
नेपालको राजनीतिक इतिहासमा नेपाल मजदुर किसान पार्टीको स्थापनाले असाध्यै ठूलो महत्व राख्दछ । स्पष्ट वैचारिक अडान र सिद्धान्त अर्थात् माक्र्सवाद–लेनिनवाद र माओ त्से तुङ विचारधाराको आधारशिलामा नेपालको कम्युनिस्ट आन्दोलनलाई...