कोरियाली मजदुर पार्टीलाई शुभकामना !
- पुष २३, २०७७
कोरियाली मजदुर पार्टीको आठौँ महाधिवेशन मङ्गलबारबाट सुरू भएको छ । प्रजग कोरियाको आधिकारिक सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्वीरमा हजारौँको सङ्ख्यामा कोरियाली मजदुर पार्टीका नेता–कार्यकर्ता प्योङयाङको एउटा भव्य सभा कक्षमा भेला भएको...