राजीनामा लगत्तै ओलीले काठमाडौँ छोडे
- भाद्र २४, २०८२
काठमाडौँ, २४ भदौ । जेन–जी आन्दोलनको दबाबमा प्रधानमन्त्री पदबाट राजीनामा दिएका केपी ओली सेनाको हेलिकप्टर चढी काठमाडौँ छोडेका छन् । केपी शर्मा ओलीले राजीनामा दिएलगत्तै प्रधानमन्त्री निवास बालुवाटार छाडेका...