हेनरी किसिङ्गरद्वारा चीनसँगको सम्बन्ध सुधार्न बाइडेनलाई आग्रह
- मंसिर ४, २०७७
भूतपूर्व संरा अमेरिकी राज्य सचिव हेनरी किसिङ्गरले ट्रम्प प्रशासनले बिगारेको चीनसँगको सम्बन्ध सुधारको लागि राष्ट्रपति निर्वाचित बाइडेनले चाँडोभन्दा चाँडो संवाद गर्नुपर्ने अन्यथा यही स्थितिमा रहे युद्धसम्मको स्थितिमा पुग्नसक्ने चेतावनी...