हारे पनि जिते पनि ट्रम्प रहिरहनेछन्
- कार्तिक २१, २०७७
- ब्राडली ब्लान्केनसीप
संरा अमेरिकी राष्ट्रपति निर्वाचनको अन्तिम दिनहरूमा केही सञ्चारमाध्यमले डोनाल्ड ट्रम्पको युगपछि रिपब्लिकन पार्टीको अवस्था के होला भन्ने प्रश्नबारे केही लेखहरू छापे । यदि उनी चुनावमा पराजित भए उनले आफू...