कुरा अमेरिकी निर्वाचनको चिन्ता नेपालको सार्वभौमिकताको
- कार्तिक १८, २०७७
- राकस्था
एक समयमा संयुक्त राज्य अमेरिकाले हाछ्युँ गर्दा संसारलाई रुघा लाग्छ भन्ने गरिन्थ्यो । २०२० नोभेम्बर ३ का दिन संरा अमेरिकाको राष्ट्रपति पदको निर्वाचन हुँदै छ । आर्थिक, सामरिक, प्राविधिक...