ट्रम्प र बाइडेनको पहिलो प्रत्यक्ष बहस: कोरोना, अर्थतन्त्र र अदालतमा केन्द्रित
- आश्विन १५, २०७७
क्लिभल्याण्ड, १४ असोज । अमेरिकामा आगामी नोभेम्बर महिनामा हुने राष्ट्रपतीय निर्वाचनका लागि बुधबार पहिलो प्रत्यक्ष बहस भएको छ । बहसमा राष्ट्रपतिका उम्मेदवारद्वयमध्ये वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्का प्रतिस्पर्धी...