नेकपाले रातो झन्डा खसाल्न रातो झन्डा उचालिरहेको छ
- आश्विन ६, २०७७
(नेपाल पब्लिक अनलाइनका वरिष्ठ उपसम्पादक सिर्जना दुवालसँग नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले दिनुभएको अन्तर्वार्ता प्रस्तुत छ ।) अचेल कता व्यस्त हुनुहुुन्छ ? सञ्चारमाध्यममा पनि खासै देखिनुहुन्न ! कोभिड–१९...