भारतद्वारा फ्रान्सेली राफेल विमान खरिद
- भाद्र २६, २०७७
नयाँदिल्ली, २५ भदौ (एपी) । भारत सरकारले खरिद गरेका फ्रान्समा निर्मित पाँचवटा राफेल लडाकू विमान भारतीय वायुसेनामा बिहीबारदेखि समाहित भएका छन् । चीनसँगको सीमा क्षेत्रमा तनाब बढिरहेको अवस्थामा नयाँ लडाकू विमान...