नेपाली काङ्ग्रेसको नयाँ पुस्तामा छद्म दुष्टहरू पुग्नेछन्
- भाद्र २४, २०७७
वर्तमान युगलाई प्रविधिको युगको रूपमा लिइँदै छ । साधारण जनतामात्रै होइन बुद्धिजीवी समुदायसमेत प्रविधिको युगले देशलाई अगाडि बढाउनेमा ढुक्क छन् । तर, परिणामले देखाउँदै छ – नेपालको प्रविधिको युगको प्रारम्भ नै...