नेपाल, चीन, पाकिस्तान र अफगानिस्तानका विदेशमन्त्रीबीच अर्थपूर्ण बैठक
- श्रावण १४, २०७७
काठमाडौँ, १३ साउन । मङ्गलबार नेपाल, चीन, पाकिस्तान र अफगानिस्तानका विदेशमन्त्रीहरूबीच कोभिड–१९ को प्रतिरोध र अर्थतन्त्रको पुनः स्थापनामा सहकार्य गर्ने विषयमा सहमति भएको छ । भिडियो लिङ्कमार्फत चार देशका विदेशमन्त्रीहरूबीच भएको...