साउन २ ः जालसाजीविरुद्ध भएको आन्दोलन
- श्रावण २, २०७७
- पी.के. प्रजापति
भक्तपुर नगरमा २०२३ मा नवदुर्गा बहुमुखी सहकारी संस्था खोलिएको थियो । त्यसको अस्थायी सञ्चालक समितिका अध्यक्ष (मङ्गले) कृष्णभक्त चगुठी थिए । त्यस सहकारी संस्थाका अधिकांश पदाधिकारीहरूको विगतको जीवन जनविरोधी थियो । किसान...