१५ वर्षपछि मात्र अङ्गीकृत नागरिकता दिनुपर्ने
- असार ८, २०७७
काठमाडौँ, ७ असार । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले आमा र बुबा दुवै वंशजको नेपाली नागरिक भएमात्र छोरा–छोरीलाई वंशजको नेपाली नागरिकता दिनुपर्ने विचार व्यक्त गर्नुभएको...