भारतले नेपाली भूमिमा सडक बनाउँदा सरकार किन सुतिरहेको ?
- बैशाख ३०, २०७७
काठमाडौँ, २९ वैशाख । नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सरकारकै कारण भारतीय हस्तक्षेप बढेको उल्लेख गर्नुभयो । पश्चिम नेपालको भूभाग लिम्पियाधुरा, लिपुलेक...