विपन्न मजदुरलाई खानाको बन्दोबस्त गर्छ–सर्वोच्च अदालत
- चैत्र १७, २०७६
सर्वोच्च अदालतले अति विपन्न दैनिक ज्याला मजदूरी गरी जीवन निर्वाह गर्ने नागरिकको पहिचान गरी राज्यको संयन्त्रबाटै राहत उपलब्ध गराउन आज सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश विश्वम्भर...