कोभिड–१९ विरुद्ध नेमकिपासहित २३० भन्दा बढी राजनीतिक दलको संयुक्त आह्वान
- चैत्र २१, २०७६
काठमाडौँ, २१ चैत । विश्वव्यापी बनेको कोभिड–१९ को महामारीविरुद्ध संसारका सम्पूर्ण देशबीच सहकार्य र सद्भावको आह्वान गर्दै एक सयभन्दा बढी देशका राजनीतिक दलले बिहीबार संयुक्त वक्तव्य जारी गरेको...