“बालुवाटारमा बैठक बसेर सत्तारुढ दलको जिम्मेवारी पूरा हुँदैन”
- बैशाख २१, २०७७
काठमाडौँ, २० वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेपाली जनताले अहिले भोगिरहेको समस्याप्रति प्रधानमन्त्रीमात्र नभई सत्तारुढ दल हुनुको कारण सिङ्गो नेकपा जिम्मेवार रहेको बताउनुभएको छ । ...