संरा अमेरिकी साम्राज्यवाद हतियार व्यापारी
- फाल्गुन २१, २०७६
दैलेख, २० फागुन । अमेरिकी एमसीसी परियोजनाको विरोधमा नेपाल मजदुर किसान पार्टीको देशव्यापी अभियानअन्तर्गत मङ्गलबार दैलेख जिल्लाको सदरमुकाम दैलेख बजारमा विरोध जुलुस र सभा भयो । नेमकिपा दैलेख जिल्ला समितिको आयोजनामा...