सापकोटाविरुद्ध कर्तव्य ज्यान मुद्दाको अवस्था ३० दिनभित्र पेस गर्नू – सर्वोच्च
- माघ १५, २०७६
काठमाडौंँ १४ माघ । सर्वोच्च अदालतले अग्नि सापकोटाविरुद्ध दायर कर्तव्य ज्यान मुद्दाको प्रगति विवरण ३० दिनभित्र पेस गर्न आदेश गरेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटा कर्तव्य ज्यान मुद्दाका...