“पत्रकारिता नाफा – नोक्सानको विषय होइन”
- माघ १२, २०७६
काठमाडौँ, ११ माघ । विचारप्रधान ‘श्रमिक’ साप्ताहिकको २७ औँ, मजदुर दैनिकको २२ औँ र अनलाइन मजदुरको चौथो वार्षिकोत्सवको अवसरमा शनिबार अन्तरक्रिया कार्यक्रम भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान...