इरानद्वारा संरा अमेरिकी सैनिक आधारमा हमला
- पुष २४, २०७६
बग्दाद, २३ पुस (एएफपी÷सिन्ह्वा) । इराकमा रहेको अमेरिकी सैन्य आधार शिविरमा इरानले बुधबार क्षेप्यास्त्र आक्रमण गरेको छ । अमेरिकी र इरानी दुवैतर्फका अधिकारीले आक्रमणको घटना भएको पुष्टि गर्दै थप विवरण...