एक दिन मोदी सरकार जेल जाने छ – अरून्धती राय
- पुष २८, २०७६
नयाँदिल्ली, १२ जनवरी । भारतका चर्चित लेखिका अरून्धती रायले नागरिकता संशोधन ऐन र राष्ट्रिय नागरिकता पञ्जीकरणको विरोधमा उत्रेका भारतीय जनतालाई थुन्न भारतमा कुनै ‘जेल’ नभएको बताउनुभएको छ । शनिबार दिल्लीको जामिया...