“पैसा बाँडेर मत किन्ने दलहरू जनतालाई दुःख दिन्छन्”
- मंसिर २९, २०७६
भक्तपुर, २८ मंसिर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले चुनावको बेलामा पैसा र आश्वासन बाँड्ने बद्मास राजनीतिक दलबाट जनता सचेत बन्नुपर्ने बताउनुभएको छ । शनिबार ३९ औँ...