“पुँजीवादी व्यवस्थाले जनताको हित गर्दैन”
- कार्तिक ३०, २०७६
भक्तपुर २९, कार्तिक । कार्यकर्ताहरूमा सैद्धान्तिक र व्यवहारिक ज्ञान चाहिन्छ । उनीहरू राजनीतिकरूपले सचेत, सङ्गठित, अनुशासित र हरेक क्षेत्रमा पोख्त हुनुपर्छ । उक्त विचार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष...