दाङमा नेमकिपाद्वारा कोण सभा र प्रचार कार्यक्रम
- मंसिर ७, २०७६
तुल्सीपुर, ६ मंसिर । नेपाल मजदुर किसान पार्टी ५ नं. प्रदेश समितिले दाङ क्षेत्र नं ३ (ख) का विभिन्न चोकहरूमा कोणसभाहरू आयोजना गरेको छ । पश्चिम दाङको बबई गाउँपालिकाको...
तुल्सीपुर, ६ मंसिर । नेपाल मजदुर किसान पार्टी ५ नं. प्रदेश समितिले दाङ क्षेत्र नं ३ (ख) का विभिन्न चोकहरूमा कोणसभाहरू आयोजना गरेको छ । पश्चिम दाङको बबई गाउँपालिकाको...
भक्तपुर, ६ मंसिर । नेपाल प्राध्यापक समाजको प्रकाशन ‘दि एकेडेमी’ बुलेटिनमा प्रकाशित आलेखहरूबारे शुक्रबार प्राध्यापकहरूबीच अन्तरक्रिया भएको छ । नेप्रास, ख्वप इन्जिनियरिङ कलेज तथा ख्वप कलेज अफ इन्जिनियरिङ एकाइले...
भक्तपुर, ६ मंसिर । मंसिर १४ गते हुने उपनिर्वाचनको क्रममा नेपाल मजदुर किसान पार्टी निर्वाचन परिचालन भक्तपुरको आयोजनामा शुक्रबार चाँगुनारायणमा चुनावी सभा भयो । सभामा नेमकिपाका सचिव प्रेम सुवालले विश्व सम्पदा...
भक्तपुर, ५ मंसिर । नेपाल मजदुर किसान पार्टी भक्तपुरको आयोजनामा मंसिर १४ गते हुने उपनिर्वाचनको प्रचारको क्रममा बिहीबार चाँगुनारायण नपा वडा नं. ५ छालिङमा चुनावी सभा भयो । सभामा...
भक्तपुर, ४ मंसिर । नेपाल मजदुर किसान पार्टी भक्तपुरले आगामी उपनिर्वाचनको प्रचारको क्रममा बुधबार चुनावी सभा चाँगु नगरपालिकाको झौखेल वडा नं. ३ को कार्यालय प्राङ्गणमा ग¥यो । सभामा नेमकिपाका...
भक्तपुर, मंसिर ३ । नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिले आसन्न उपनिर्वाचनको प्रचारप्रसारको क्रममा मङ्गलबार चाँगुनारायण नगरपालिका वडा नं. ३ न्यौपाने गाउँ झौखेलमा चुनावी सभा ग¥यो । सभामा...
भक्तपुर, ३ मंसिर । विद्यार्थी हित समिति भक्तपुर, जिल्ला समितिको आयोजनामा भारतले नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेक अतिक्रमणको विरुद्ध विरोध जुलुस तथा सभा मङ्गलबार सम्पन्न भयो । कार्यक्रममा नेपाल...
१) विश्व सम्पदाभित्रको चाँगुनारायण मन्दिर रहेको डाँडा र बस्तीसमेतलाई जोखिममा पार्ने गरी बालुवा उत्खनन रोक्न यस क्षेत्रको सम्पदा संरक्षण गरी पर्यटन उद्योगको विकास गर्न, २) नगरकोटको प्राकृतिक सौन्दर्यलाई संरक्षण...