नेपालको विकास नहुनुमा भारतीय विस्तारवाद र एकाधिकार पुँजीको हस्तक्षेप कारक
- मंसिर ३, २०७६
काठमाडौँ, २ मंसिर । “देशका ठूला नदीहरू भारतलाई सुम्पने शासक दलहरूले देशको सार्वभौमिकतामा नसुम्पेलान् भन्न सकिँदैन” । उक्त भनाइ नेमकिपाका केन्द्रीय सदस्य एवम् ३ नं. प्रदेश सांसद सुरेन्द्रराज गोसाईंले...