गठबन्धन सरकारको साझा सङ्कल्प र स्वास्थ्य क्षेत्रको चुनौती
- चैत्र १८, २०८०
- विवेक
स्वास्थ्य उपचार अहिले नेपाली जनताको ठुलो समस्या हो । सामान्य परिवारका मानिस बिरामी परे उसले घर खेत बेचेर उपचार गर्नुपर्ने अवस्था छ । सरकारी र सामुदायिक अस्पतालहरूमा राम्रो सेवा...