पुँजीवादी व्यवस्थामा रगतको नाताभन्दा नगदको नाता घनिष्ठ हुन्छ
- मंसिर २३, २०८१
भक्तपुर, २२ मङ्सिर । सर्वसुलभ उपभोक्ता सहकारी संस्थाको दसौँ साधारणसभा शनिबार सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले भन्नुभयो, “पुँजीवादी व्यवस्थामा रगतको...