सहकारी संस्थाले कृषि, घरेलु तथा साना उद्योगलाई जोड दिनुपर्ने
- आश्विन २०, २०८१
भक्तपुर, १९ असोज । झीगु ख्वप साकोसको सत्रौँ साधारणसभा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालको आतिथ्यमा शनिबार सम्पन्न भयो । सभामा अतिथि सुवालले सहकारी संस्थाको...