भक्तपुर नगरपालिकाका कर्मचारीहरूबिच शुभकामना आदानप्रदान
- आश्विन १६, २०८१
भक्तपुर, १५ असोज । भक्तपुर नगरपालिका कर्मचारी एसोसिएसन भक्तपुरको आयोजनामा विजया दशमी तथा शुभ दीपावलीको अवसरमा मङ्गलबार भक्तपुर नगरपालिकाका कर्मचारीहरूबिच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर...