पहिलो त्रैमासमा वाणिज्य बैङ्कको खुद ब्याज नाफा साढे ४९ अर्ब
- कार्तिक १०, २०७९
काठमाडौँ, ९ कात्तिक । तरलता अभावका कारण बैङ्क तथा वित्तीय संस्थाले ब्याजदर (कर्जा र निक्षेप) बढाएपछि यतिबेला देशभरका उद्योगी व्यवसायी विरोधमा छन् । कर्जाको ब्याजदर घटाउन नियामकले पहल गर्नुपर्ने...