अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
सुर्खेत, ३१ वैशाख । नेपाल मजदुर किसान पार्टी सुर्खेत जिल्ला समितिको आयोजनामा शनिबार ‘कम्युनिस्ट घोषणापत्र’ विषयमा अन्तरक्रिया कार्यक्रम भयो ।
कार्ल माक्र्स जन्म जयन्तीको अवसरमा भएको उक्त कार्यक्रमम नेमकिपा सुर्खेतका अध्यक्ष हरिबहादुर बोहराले विश्व कम्युनिस्ट आन्दोलनमा माक्र्सवादले पु¥याउनुभएको योगदान र कार्ल माक्र्सको जीवन सङ्घर्षबारे जानकारी दिनुभयो ।
कार्यक्रममा तुलसी खड्का, चेतन पाँडे, टिकाराम कठायत, शेरबहादुर शाही, गोविन्दनाथ योगी, प्रकाश शाही, अकल रानाले कम्युनिस्ट घोषणापत्रबारे आ–आफ्नो धारणा राख्नुभयो ।
कार्यक्रम लालबहादुर थापाले सञ्चालन गर्नुभएको थियो ।
Leave a Reply