भर्खरै :

राष्ट्रिय सम्मेलन भारतीय बिस्तारवाद विरुद्ध अर्को हाँक

नरेश खत्री
# ५० बर्ष भन्दा पहिलेदेखि निरन्तर भारतीय बिस्तारवादको बिरोधमा संघर्ष गरेबापत नेमकिपालाई फोरम लगायतका भारतीय बिस्तारवादका दलालहरुले फुलमालाले स्वागत गर्लान भन्ने आश हामीले पनि गरेका छैनौं ।
# `मधेसी´ दलहरू भारतीय बिस्तारवादका दलालहरु नै हुन भन्ने कुरा भारतमा भात खाएर नेपालमा नाकाबन्दी गरेबाट पनि पुष्टि भएको हो , राजेन्द्र र उपेन्द्र जस्ता बिहारी शोषकले ती दलहरूको नेतृत्व गरेका छन।
# तराईका व्यापक किसानहरुको माग `जमिन जोत्नेको´ हुनुपर्छ भन्ने हो, मोहियानी हक हो ,शिक्षा र स्वास्थ्य निशुल्क हुनुपर्छ भन्ने हो, रोजगारीको ग्यारेन्टी हो, दहेज प्रथाको अन्त्य हो । मधेसी दलहरुले यी मुद्दाहरु कहिले उठाएनन। २०४६ साल देखि हरेक चोटि सरकारमा गरेर तिनिहरुले भ्रस्टाचार गरे, तराईका किसानहरुलाई शोषण गरे र भारतको दलाली गरे …
# भारतीय बिस्तारवादका दलालहरुले अबरोध गर्न खोजेपनि व्यापक किसानहरुको सहभागितामा सप्तरीको राजविराजको खुला चौरमा शुरु भएको नेपाल क्रान्तिकारी किसान संघको राष्ट्रिय सम्मेलन भारतीय बिस्तारवाद विरुद्ध अर्को हाँक हो।

-फेसबुकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *