भर्खरै :

घनश्याम ढकालको पाँचौ स्मृति दिवस

नेपाली प्रगतिवादी आख्यान एवम् समालोचना क्षेत्रका अग्रज स्रष्टा, साँस्कृतिक सहिद घनश्याम ढकालको पाँचौ स्मृति दिवस आज २०७३ फागुन १ गते एक कार्यक्रम गरि मनाइयो । स्रष्टा ढकालको कथा- सङ्ग्रह ‘सहिदको सालिक’ माथी अतिथी वक्ता प्रा.डा. गोपिन्द्र पौडेलले बिस्तृत चर्चा गर्नुभयो । ढकालसँगका स्मृतिमा केन्द्रित रहेर प्रा. रमेशप्रसाद भट्टराई र मातृका पोखरेलले मन्तव्य राख्नुभएको थियो । प्रा. डा. सुधा त्रिपाठीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन कवि बलराम तिमिल्सिनाले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *