नेपालको राजनीतिमा युवाहरूको भूमिका
- असार १, २०८३
भक्तपुर, १४ फागुन । त्रिविले आगामी फागुन १८ गते गर्ने स्वतन्त्र विद्यार्थी युनियनकौ निर्वाचनमा भक्तपुर बहुमुखी क्याम्पसमा नैपाल क्रान्तिकारी विद्यार्थी संघ र नैपाल विद्यार्थी संघलै संयुक्त रुपमा प्यानल दर्ता गराएका छन् । दर्ताअघि सिद्धपौखरी पार्टी प्यालैसमा एक पत्रकार सम्मैलनकौ आयोजना गरी नेक्राविसंघ र नेविसंले संयुक्त प्यानल दर्ता गर्नै घौषणा गरेका हुन् । पत्रकार सम्मेलनलाई सम्बौधन गर्नुहुँदै नेक्राविसंघबाट विजयी भक्तपुर बहुमुखी क्याम्पसका पूर्व सभापति रामप्रसाद प्रजापतिलै प्रजातान्त्रिक र देशभक्तिपूर्ण आन्दौलनका उपलब्धीहरुको रक्षार्थ नैक्राविसंघ र नेविसंघको संयुक्त प्यानल घोषणा भएको बताउनुभयो । उहाँले क्याम्पसमा झाँगिँदै गएको एमालेकरण, प्रशासनिक सुस्तता, विकृति विसंगतिको विरुद्ध नेक्राविसंघ र नेविसंघले संघर्ष गर्नैमा आफू विश्वस्त रहैको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा आफ्नौ विचार राख्दै नेविसंघकातर्फबाट विजयी क्याम्पसका पूर्व सभापति जीवन खत्रीलै नैक्राविसंघ र नेविसंघको संयुक्त प्यानलबाट निर्वाचिन स्ववियुलै विद्यार्थीहरुकौ हकहित र अधिकार सुरक्षित गर्ने, क्याम्पसकौ शैक्षिक गुणस्तर बढाउने काम गर्नुपर्नै बताउनुभयौ ।
नेक्राविसंघ भक्तपुर बहुमुखी क्याम्पसका अध्यक्ष मिलन गणेजूले दिनेश खड्गीको अध्यक्षतामा संयुक्त प्यानलका प्रत्यक्षतर्फका उम्मैदवारहरुको नाम घोषणा गर्नुभएकौ थियो । खड्गी नेक्राविसंघ भक्तपुर बहुमुखी क्याम्पसका सचिव हुनुहुन्छ ।
कार्यक्रममा नैक्राविसंघका केन्द्रीय कोषाध्यक्ष सुरेशन धुसू र नेविसंघका प्रवीण लाखेले पनि बोल्नुभएको थियो ।
स्वतन्त्र विद्यार्थी युनियनकौ निर्वाचन
भक्तपुर बहुमुखी क्याम्पस
नेक्राविसंघ नेविसंघ संयुक्त प्यानल
प्रत्यक्षतर्फका उम्मैदवारहरु
अध्यक्ष ः दिनेश खड्गी
सचिव ः विवेक लामिछाने
कोषाध्यक्ष ः मिलन गणेजू
सदस्य ः विकल कुसी
सदस्य ः झरना बोहरा
सदस्य ः रिजना ग्वाछा
सदस्य ः किशोर गोसाई
सदस्य ः पुकार पराजुली
सदस्य ः विनिता रिजाल
सदस्य ः सुदिप घोरसाइनी

Leave a Reply